सूचना आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई पेश


काठमाडौं — राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तले प्रधानमन्त्री समक्ष पन्धौं वार्षिक पतिवेदन पेश गरेका छन् ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बिहीबा बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आर्थिक वर्ष २०७९—८० को पन्धौं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

 

प्रतिक्रिया