नवलपुरको लोकाहा नजिकै ट्रक र हाइलक्स ठोक्कियो


नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपुर जिल्लाको कावासोती नजिकै ट्रक र निजी जिप ठोक्किएर दुर्घटना भएको छ ।

कावासोती नगरपालिका वडा नं. १ स्थित लोकाहा नजिकै खर्कट्टा जंगलमा बा ७ ख ३२४८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २० च ९२११ नम्बरको हाइलक्स जीप ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटनामा जीपमा क्षति पुगेका छ भने कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया