यसरी दिइँदैछ दुर्गा प्रसाईको निवासमा सुरक्षाकर्मीको पहरा… (फोटोफिचर)


भक्तपुर – अभियन्ता दुर्गा प्रसाईको निवासलाई प्रहरीले सुरक्षा दिइरहेको छ । भोली हुन लागेको प्रदर्शनको पूर्वसन्ध्यामा सुरक्षा दृष्टिकोणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रसाईको भक्तपुरस्थित निवासमा सुरक्षा दिएको हो ।

नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमाण्डमा सुरक्षाकर्मीले पहरा दिइरहेका हुन् ।

तस्बिरहरूः निरन पाण्डे/अनलाइनन्यूज७

प्रतिक्रिया