प्रचण्डले क्रान्तिका नाममा रैथानेहरूको प्रयोग गरेः संयोजक बराइली (भिडिओ)


बिराटनगर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका नाममा रैथाने समुदायलाई प्रयोग गरेको आरोप लागेको छ।

रैथाने एकता परिषदका संयोजक सन्तोष बराइलीले बिराटनगरमा भएको एउटा अन्तरक्रियाका क्रममा प्रधानमन्त्री बन्नका लागि प्रचण्डले यी सबै रणनीति अपनाएर प्रयोग गरेको आरोप लगाएका हुन्।

उनले जनयुद्धका क्रममा भएका लुटपाटदेखि प्रचण्डले जम्मा पारेको सम्पत्ती खोज्नका लागि पनि अपिल गरेका छन्।

प्रतिक्रिया