
पश्चिम नेपालमा भूकम्पको धक्का महसुस
काठमाडौं — नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
केही बेर अघि ४ः३४ मा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पले राजधानीमा पनि धक्का महसुस गरिएको थियो ।
(विस्तृत विवरण आउन बाँकी)



कागजपत्र |
