
युएईले टस जितेर पहिले ब्याटिङ गर्ने
काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ ।
मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।


काठमाडौं – सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानमाथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ — विस्तृतमा
काठमाडौं – सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउँन ओमानले नेपाललाई ९५ रनको सामान्य लक्ष्य — विस्तृतमा
काठमाडौं – एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानको सामना गर्दैछ। सिंगापुरमा नेसनल क्रिकेट मैदानमा ओमानले — विस्तृतमा
काठमाडौं – एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपालले ओमानको सामना गर्दैछ। समूह ‘ए’ को विजेता — विस्तृतमा
काठमाडौं- ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङ्सको मद्दतमा नेपालले मलेसियालाई १६८ रनले पराजित गर्दै एसियाली खेलकुद (एसियाड) छनोट प्रतियोगिताको — विस्तृतमा
काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला राष्ट्रिय क्रिकेट टोलीले भुटानविरुद्धको खेलमा ब्याटरलाई ‘टाइम–आउट’ गराएको घटनाप्रति माफी मागेको छ। — विस्तृतमा
चितवन- रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु गरिएको छ । वाग्मती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले — विस्तृतमा
काठमाडौं – एसियाली खेलकुद छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । सिंगापुरमा मलेसियाले टस जितेर — विस्तृतमा
काठमाडौं – एसीसी महिला प्रिमियर कपमा भुटानविरुद्ध नेपालले शानदार जित हात पारेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य — विस्तृतमा
काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको टुङ्कु — विस्तृतमा
काठमाडौं – महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग सेमिफाइनल खेल्दैछ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने पहिलो सेमिफाइनलमा — विस्तृतमा
काठमाडौं – एसीसी महिला प्रिमियर कपमा नेपालले कतारलाई ८ विकेटले हराएको छ। समूह डीमा रहेको नेपालले पहिलो खेलमा कतारलाई — विस्तृतमा