

अस्ट्रेलियाले दियो न्यूजिल्याण्डलाई जितका लागि ३८९ रनको लक्ष्य

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अस्ट्रेलियाले न्यूजिल्याण्डलाई २८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदा ३८८ रन बनाएको थियो ।
अस्ट्रेलियाका तर्भिस हेडले विस्फोटक १०९ रनको पारी खेले भने डेभिड वार्नरले ८१ रन बनाएका थिए ।

