प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. सापकोटा


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो निर्णयसँगै शुक्रबार सापकोटाले नियुक्ति पत्र बुझेका हुन् ।

प्रतिक्रिया