

बझाङमा फेरि भूकम्प

काठमाडौं – बझाङमा बुधबार राति भूकम्प गएको छ ।
राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।


काठमाडौं – बझाङमा बुधबार राति भूकम्प गएको छ ।
राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
Previous Post: आजको मौसमः हिमाली क्षेत्रमा हिमपातको सम्भावना
Next Post: त्रिदेशीय शृंखलाः नेपाल र हङकङ भिड्दै
बैतडी – विद्यार्थी भर्नाका लागि प्रचारमा गएको बसको ढोकाबाट खसेर एक जना शिक्षकको मृत्यु भएको छ । शनिवार साँझ — विस्तृतमा
काठमाडौं — राजसंस्था पुनर्बहालीको मागसहित सडक आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि — विस्तृतमा
काठमाडौं – हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युनचापिय रेखाको — विस्तृतमा
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका — विस्तृतमा
काठमाडौं- हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी — विस्तृतमा
धनगढी – कैलालीमा माइक्रो बसको ठक्करबाट सशस्त्र प्रहरीका एक वजा हवल्दार गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत — विस्तृतमा
काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न — विस्तृतमा
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका छन् । शुक्रबार काठमाडौँमा — विस्तृतमा
काठमाडौं- नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले फेरि विवाद निम्त्याएको छ । कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर — विस्तृतमा
भद्रपुर- जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै — विस्तृतमा
काठमाडौं- तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको — विस्तृतमा
रूपन्देही – भारतीय पर्यटक चढेको बस दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। भारतको लखनउबाट भ्रमणका लागि — विस्तृतमा