इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज


काठमाडौं – इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन् ।

शनिबार इजरायलमा प्यालेस्टानी आतंकवादी शमास समुहले गरेको हमलामा परि घाइतो भएका नेपाली विद्यार्थीमध्ये २ जना उपचारपछि डिस्चनर्ज भएका हुन् । उक्त आक्रमणमा परि चार जना नेपाली विद्याथी घाइते भएका थिए भने १० जना नेपालीले ज्यान गुमाएका थिए ।

परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले अहिले भर्खर दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् ।

 

प्रतिक्रिया