कांग्रेस संसदीय दलको बैठक आज बस्दै


काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

आजका लागि बोलाइएको बैठकमा इजरायलमा हमास समूहबाट भएको आक्रमणका विषयमा छलफल गरेर सरकारलाई सुझाव दिने एजेण्डा छ ।

शनिबार भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । केही घाइते भएका छन् भने थुप्रै उद्धारको पर्खाइमा छन् ।

प्रतिक्रिया