नवनियुक्त अधिकृतहरूलाई आधारभूत प्रशिक्षण दिइने


काठमाडौँ – यही १७ असोजदेखि हालै अधिकृतमा नाम निकाल्न सफल उम्मेदवारलाई आधारभूत प्रशिक्षण दिइने भएको छ ।

अधिकृतमा छनौट भएका १९७ कर्मचारीहरूलाई आधारभूत प्रशिक्षणको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई अनुरोध गरेको हो ।

प्रतिक्रिया