एसियाड क्रिकेटमा माल्दिभ्सविरुद्ध भिड्दै नेपाल, टस जितेर ब्याटिङ गर्दै


काठमाडौं — एसियाली खेलकुद अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।

पहिलो खेलमा मंगोलियाविरुद्ध कीर्तिमानै कीर्तिमानले भरिपूर्ण खेल खेलेको नेपालले आजको खेलमा माल्दिभ्सविरुद्ध टस जितेर ब्याटिङ गरेको छ ।

नेपालले यसअघि मंगाेलियाविरूद्ध खेलेकाे टीममा एक परिवर्तन गरेकाे छ । करण केसीकाे स्थानमा विनाेद भण्डारी प्लेइङ ११ मा भित्रिएका छन् ।

 

प्रतिक्रिया