आन्दोलनरत राहत शिक्षकसँग कांग्रेसले वार्ता गर्ने


काठमाडौं – काठमाडौंमा आन्दोलनरत राहतका शिक्षकहरुसँग नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्न लागेको हो ।

वार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।

प्रतिक्रिया