
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाले प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।
संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका पुगेका प्रचण्डले बाइडेन र उनकी पत्नीसँग भेट गरेका हुन् ।
प्रचण्ड आजै अमेरिकाबाट चीन भ्रमणमा जाने समेत जनाइएको छ ।
उनीहरुको भेटमा प्रचण्ड सचिवालय सदस्य एवं छोरी गंगा दाहाल पनि रहेकी थिइन् ।



कागजपत्र |
