काठमाडौंको महाराजगञ्जमा बम विस्फोट


काठमाडौं – काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ ।

केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो ।

बम डिस्पोज गर्ने वेलामा विस्फोट भएपछि दूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया