यस्तो छ प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)


काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो ।

यस्तो छ फैसलाको पूर्णपाठः

प्रतिक्रिया