
भीरबाट लडेर अछाममा एक पुरुको मृत्यु
अछाम – अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।



अछाम – अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका–१३ बाब्ला निवासी ३९ वर्षीय लालबहादुर बटालाको मृत्यु भएको हो। उनी घाँस काट्ने बेला भिरबाट लडेको बताइएको छ।


Previous Post: बीपीको विचारलाई मूर्तिझै पूजा गर्ने कुरा बीपीमाथिको ठूलो अन्याय : महामन्त्री थापा
Next Post: सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण
रोल्पा -अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ — विस्तृतमा
काठमाडौं – सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र — विस्तृतमा
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा ५ महिनापछि स्वदेश फर्कँदैछन् । देउवा लामो समयको विदेश बसाइपछि — विस्तृतमा
काठमाडौं — जनआस्था साप्ताहिक एवं जनआस्था डटकमका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार — विस्तृतमा
काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि विभिन्न आरोप लगाउँदै आएका लुम्बिनी प्रदेश, बाँके निर्वाचन क्षेत्र नं. ३ बाट — विस्तृतमा
सुर्खेत – छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी — विस्तृतमा
काठमाडौं – संघीय संसद अन्तर्गतका विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र — विस्तृतमा
काठमाडौं – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री — विस्तृतमा
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको — विस्तृतमा
काठमाडौं – विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न — विस्तृतमा
काठमाडौं – जुवा अखडाबाट नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) समेत पक्राउ परेका छन् । पछिल्लो समय विभिन्न — विस्तृतमा
काठमाडौं — राजधानी काठमाडौंमा पछिल्लो समय जुवा अखडा सञ्चालन गर्ने समूह सक्रिय हुन थालेको पाइएको छ। प्रहरीले विभिन्न स्थानमा — विस्तृतमा