तिलिचो ताल जाने जोखिमयुक्त बाटो


मनाङ – मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाईमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएको पहरा । तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०-६० जना आन्तरिक तथा बाह्य पर्यटक तिलिचो ताल पुग्ने गर्छन् । तस्बीर : नवीन लामिछाने / रासस

प्रतिक्रिया