नेपाललाई पाँचौं झट्का, आशिफ शेख ५८ रनमा आउट


काठमाडौं – एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ५८ रनमा आउट भएका छन् ।

अहिले नेपाल ३० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया