

नेपाललाई तेस्रो सफलता

काठमाडौं – पाकिस्तानविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात लागेको छ ।
पाकिस्तानका मोहम्मद रिजवानलाइ दिपेन्द्र सिं एरीले रन आउट गराएका हुन् । रिजवान ४४ रन बनाएर आउट भएका हुन् ।
अहिले पाकिस्तान ११२ रनमा ३ विकेट गुमाएर खेलिरहेको छ ।

