


करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं — पाकिस्तानविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ ।
नेपालका लागि करण केसीले पहिलो विकेट लिएका हुन् ।
करणले पाकिस्तानका फकर जमामको विकेट लिएका हुन् । अहिले पाकिस्तान ५.५ ओभरमा २५ रन बनाउँदा १ विकेट गुमाएर खेलिरहेको छ । उनी १४ रन बनाएर विकेट गुमाएका हुन् ।

