पाकिस्तानले जित्यो टस, नेपालले पहिले फिल्डिङ गर्ने


काठमाडाैं – एशिया कपमा पाकिस्तानले टस जित्दै  ब्याटिङ गर्ने निर्णय गरेको छ ।

मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

 

 

प्रतिक्रिया