
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको एक मात्रै कार्यसूची
काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७/७८ तथा साेह्राैं प्रतिवेदन २०७८/७९ पेश गर्नेछन् ।




कागजपत्र |
