समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने


काठमाडौं । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ।

आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो।

बैठक एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७स्३० बस्ने जनाइएको छ।

बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।

प्रतिक्रिया