यी १४३ भए सशस्त्र सईका लागि बढुवा सिफारिस (नामसहित)


काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब निरीक्षक (सई)  का लागि बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बुधबारको निर्णयबाट सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सई पदका लागि १४३ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सिफारिस भएका १४३ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ ।

बढुवा सिफारिस सूचीः

प्रतिक्रिया