
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं – मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ।



कागजपत्र |
