

अस्थायी शिविरको भान्छा

नवलपरासी – बर्दघाट (सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका-१ मा पहिरोवाट विस्थापित १८ घर परिवारलाई राखिएको अस्थायी शिविरमा खुल्ला आकाशमुनि खाना पकाउँदै महिला ।
सानो कोठामा धेरै जना बस्नु पर्ने हुँदा बाहिर नै खाना पकाउनु पर्ने बाध्यता भएको हो । तस्वीर : विष्णुप्रसाद गौडेल / रासस

