सशस्त्रको डिएसपीमा बढुवाका लागि नाम सिफारिस (सूचनासहित)


काठमाडौं – सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) का लागि बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीका अनुसार प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फको प्राविधिक डिएसपीका लागि तीन जनाको नाम सिफारिस गरेको छ।

उक्त सिफारिस उपर सात दिनभित्र उजुरी दिन सकिने समेत जनाइएको छ । बढुवा सिफारिस हुनेमा ई. सुशील थापा, जीवन राई र सुरज भट्ट छन् ।

सूचीः 

प्रतिक्रिया