

धान गोड्ने बेला भो गैरी खेतैमा

सुर्खेतको वीरेन्द्रनगर-३ मूलपानीस्थित खेतमा धान गोड्दै किसानहरू । यो बेला देशका अधिकांश जिल्लाका किसान खेतको धान गोड्न व्यस्त छन् । यता तराई – मधेसका जिल्लाहरुमा भने पर्याप्त पानी नपर्दा किसानले रोपाई समेत राम्ररी गर्न पाइरहेका छैनन् । तस्वीर : सुरेश आचार्य / रासस

