अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु


धनगढी – अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो।

अछाम प्रहरीका अनुसार साउँको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्।

प्रतिक्रिया