

शीतल निवास सरेपछि पहिलोपटक राष्ट्रपति पौडेल निजी निवास पुग्दा…

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल शनिबार निजी निवास बोहोराटार पुगेका छन्।
राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि उनी पहिलोपटक बोहोराटार पुगेका हुन्।
पौडेल गत फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए।

