सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ – सुन चाँदीको मूल्य आज घटेको छ ।

आज सुन तोलामा दुई सय रुपैयाँ घटेर तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया