
सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
काठमाडौं – सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो ।
सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजदेखि माइतीघर मण्डलामा जारी अनसन र धर्ना स्थगन गर्ने सहमति गरेका छन् ।
_lwXghMcyft.jpg)
_XrxYYdo2W9.jpg)



कागजपत्र |
