
राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बालुवाटारमा जारी
काठमाडौं — राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बुधबार बिहान ८ बजेबाट सुरु भएको बैठक राष्ट्रिय योजना आयोगका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरु भएको हो ।



कागजपत्र |
