बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं – साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया