

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ ।
सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।

