

दासढुंगा हत्याकाण्ड प्रतिवेदन–२ः अज्ञात व्यक्तिको फोनपछि एक दिनअघि नै चितवन हानिए मदन भण्डारी

काठमाडौं– मदन–आश्रित हत्याकाण्ड अर्थात्, दासढुंगा हत्याकाण्डको प्रतिवेदनले स्वभाविक दुर्घटना मानेको छैन। प्रतिवेदनमा भनिएको छ ४ जेठका लागि चितवनमा सम्बोधनको कार्यक्रम तय भएको थियो।
तर अज्ञात व्यक्तिले फोन गरेपछि एक दिन अघि नै अर्थात् ३ जेठमा नै पोखराबाट चितवनतिर लागे मदन भण्डारी र जीवराज आश्रित। को थिए ति फोन गर्ने? यसको खोजीनीति भएको छैन।
प्रतिवेदनको अगाडिको अंश यस्तो छ–

