
नेपाललाई पहिलो झट्का
काठमाडौं — भारतविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।
नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरमै शुन्य रनमा एलबीडब्लू आउट भएका हुन् ।
त्यसअघि नेपालका कप्तान रोहित पौडेलले भारत ‘ए’ को खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।
अहिले नेपालका लागि आशिफ शेख र देव खनालले ब्याटिङ गरिरहेका छन् ।



कागजपत्र |
