धानमा झार मार्ने औषधि छर्किदै किसान


सुनसरीको इनरुवाका किसान रोपेको धानमा झार मार्ने औषधि छर्किदै । धान रोपेको २४ घण्टाभित्र खेतमा औषधि छर्केेपछि झार मर्ने र उत्पादन वृद्धि हुने किसान बताउँछन् । तस्वीर : नवीन गड्तौला / रासस

प्रतिक्रिया