भानु जयन्ती : भानुपार्कको शालिकमा माल्यार्पण


दुई सय दशौँ आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका-१२ घाँँसीकुँवास्थित भानुपार्कमा रहेको भानुभक्तको शालिकमा माल्यार्पण गर्दै युवती । आज देशभर विविध कार्यक्रम गरी भानु जन्ती मनाइँदैछ । तस्वीर : मिला दरै / रासस 

प्रतिक्रिया