

बुढानीलकण्ठमा भक्तजन

काठमाडौंको नारायण स्थानमा रहेकोे बुढानीलकण्ठ मन्दिरमा दर्शन गर्न आएका भक्तजन । यहाँ दिनहुँ ठूलो संख्यामा भक्तजनको घुइँचो लाग्ने गरेको छ । विशेष गरी विहानको समयमा यहाँ भक्रजनको धेरै भिड हुने गरेको छ । तस्वीर : मेघनाथ पहाडी / रासस

