

यस्ता छन् वसन्त श्रवण समारोहका केही दृश्य (फोटोफिचर)

काठमाडौं – नेपाल भर मंगलबार विद्याकी देवी सरस्वतीको पूजा गर्दै श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमी मनाइँदैछ । सरस्वती पूजाका अवसरमा देशभरका शिक्षालयका साथै सरस्वती मन्दिरहरुमा घुइँचो लाग्ने गरेको छ ।
बसन्त पञ्चमीका अवसरमा हनुमानढोकामा आयोजित बसन्त श्रवण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीका साथै विभिन्न उच्च पदस्थहरुको उपस्थिति रहेको थियो ।
तस्वीरहरूः
तस्बिरहरूः पीएमप्रेस

