
संरक्षित बौद्धकालीन संरचना
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा संरक्षित बौद्धकालीन पुरातात्विक संरचना । भगवान बुद्धको जन्मस्थल लुम्बिनी देश-विदेशका वौद्ध धर्मावलम्बीको आस्थाको थलो हो । यहाँ दिनहुँ ठूलो संख्यामा देश-विदेशका धार्मिक पर्यटक पुग्ने गरेका छन् । तस्वीर : भरत केसी / रासस



कागजपत्र |
