फाइनलमा नरेन भट्टले हाने विस्फोटक शतक


काठमाडौं — मलेशियाविरुद्धको फाइनल खेलमा नेपालका नरेन भट्टले शतक प्रहार गरेका छन् ।

यू–१६ अन्तर्गतको फाइनल खेलमा नरेनले ८२ बलमा शतक प्रहार गरेका हुन् ।

यससँगै नेपाल अहिले ३३ ओभरमा ६ विकेट गुमाएर २३७ रन बनाइसकेको छ ।

प्रतिक्रिया