कांग्रेस युवानेता एवं तरूण दल महासचिव शाहीलाई हृदयाघात


काठमाडौं – नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।

शाहीलाई हृदयघात भएपछि राजधानीको महाराजगञ्जस्थित मनमोहन अस्प्तालमा उपचार भईरहेको जनाइएको छ । उनको हाल स्वास्थ्यस्थित सुधारात्मक रहेको पनि जनाइएको छ ।

शाही नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलका केन्द्रीय महासचिव रहनुका साथै नेपाली कांग्रेस कालीकोटका प्रिय नेता मानिन्छन् ।

प्रतिक्रिया