नेपाललाई चौथो सफलता, दिपेन्द्रले तोडे पुरन र होपको उत्कृष्ट साझेदारी


काठमाडौं – वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेकोछ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चौथो सफलता दिलाएका हुन् । उनले विस्फोटक ब्याट्सम्यान निकोलस पुनलाई आउट गरेका हुन् । पुरन ११५ रनमा आउट भए ।

अहिले वेस्ट इन्डिज ४४ ओभरमा ४ विकेट गुमाएर २७१ रन बनाएर खेलिरहेको छ । उनले कप्तान होप र पुरनको उत्कृष्ट साझेदारी ताेडेका छन् ।

प्रतिक्रिया