एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै


काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।

सांसद किसान श्रेष्ठले दिउँसो २ बजे बस्ने बैठकमा बजेट, समाजवादी मोर्चालगायत समसामयिक विषयमा छलफल हुनेछ ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । बजेट यथास्थितिमा पास गर्न नसकिने नेकपा एसका सांसदहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया