
गोलभेंडा खेतीबाट मनग्ये आम्दानी
बैतडी – बैतडीको शिवनाथ गाउँपालिका – ३ पोखरेटीका धनवीरसिंह साउदले गरेको गोलभेंडाखेती । पेशाले शिक्षक रहेका साउदले तरकारी खेतीबाट वार्षिक रु चार लाख आम्दानी गर्ने गरेको बताउँछन् । तस्वीरः विनोद सिंह विष्ट/रासस



कागजपत्र |
