

प्रस्तावित प्रधानन्यायाधीशका २० पेज लामो कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले २० पेज लामो न्यायालय सुधारको कार्ययोजना पेस गरेका छन् ।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
कार्कीले आफ्नो कार्ययोजनामा संविधान, कानुन र न्यायका सिद्धान्त बमोजिम स्वच्छ, निष्पक्ष र छिटोछरितो गुणस्तरीय न्याय सम्पादन गरी सवैका लागि न्याय सुनिश्चित गर्नु पहिलो जिम्मेवारी रहेको बताएका छन् ।

